अन्तर्राष्ट्रिय

जापानमा एक हप्ताभित्र दोस्रो मन्त्रीद्वारा राजिनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का

टोकियो, जापान, १४ कात्तिक : जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजिनामा दिनुभएको छ । एक हप्तामा दुई जना मन्त्रीको राजिनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ । कावाईकी पत्नीले

हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

तालुकान, १४ कात्तिक : अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने

वासिङ्टन, १४ कात्तिक : विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

सिड्नी, १४ कात्तिक : बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई

उत्तरी कोारियाली नेताद्वारा समवेदना प्रकट

सोल, १४ कात्तिक : उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाउनु भएको छ । किमले राष्ट्रपति मुनकी आमा

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु 

इस्लामाबाद, १४ कात्तिक : पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी

प्रहरी कारबाहीमा ब्राजिलमा १७ को मृत्यु

रियो दि जेनेरियो, १३ कात्तिक : ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको

अमेरिकाले अशान्ति फैलाएको इरानी सर्वोच्च नेताको आरोप

तेहरान, १३ कात्तिक : इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाउनु भएको छ । पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले अमेरिका र पश्चिमी गुप्तचरहरूका

विस्फोटनमा परी १४ को मृत्यु, २२ घाइते

काबुल, १३ कात्तिक : अफगानिस्तानमा भएको पछिल्ला हिंसात्मक घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार जना सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चिलीमा विरोध प्रदर्शन जारी, बीसको मृत्यु 

सान्टियागो, १३ कात्तिक : चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.