अन्तर्राष्ट्रिय

भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर 

नयाँ दिल्ली, १५ कात्तिक : भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन् । भारत भ्रमणमा रहनुभएका जर्मन चान्सलर एन्जेला मर्केल र

गम्भीर प्रकृतिको मानसिक समस्या भएका बर्सेनि दश लाख अष्ट्रेलियाली उपचार गराउँदैनन्

क्यानबेरा, १५ कात्तिक : हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी मानसिक स्वास्थ्यका विरामीहरु

बग्दादी मारिएको इस्लामिक स्टेटद्वारा पुष्टि, नयाँ नेता चयन 

बेरुत, १५ कात्तिक : इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्ति गरेको

मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत, विरोध प्रदर्शन जारी

बग्दाद, १५ कात्तिक : इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । तर प्रदर्शनकारीहरुले चुनावले

ब्रेक्जिटप्रति प्रतिबद्ध रहेको बेलायती प्रधानमन्त्रीको धारणा

लन्डन, १५ कात्तिक : बेलायतको प्रधानमन्त्रीको कार्यालयले युरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिटकै गतिरोधका कारण बेलायत

ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

ब्रासिलिया, १५ कात्तिक : ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गर्नुभएको छ । राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै

लेबनानमा १५औँ दिन पनि आन्दोलन

बेरुत, १४ कात्तिक : लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ । आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार

सिरियामा नागरिक तथा उनीहरूको घरको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आग्रह

इस्तानबुल, पाकिस्तान, १४ कात्तिक : सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताउनुभएको छ । सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण

पाकिस्तानी रेलमा आगलागीमा परी मृत्यु हुनेको संख्या ७४ पुग्यो

रहिम यार खान, पाकिस्तान, १४ कात्तिक : पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले

फिलिपिन्समा एकै हप्तामा तेस्रो भूकम्प, थप पाँचको मृत्यु 

मनिला, १४ कात्तिक : फिलिपिन्समा गत एक हप्ताको विचमा तीन पटक भूकम्प गएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ । देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.