अन्तर्राष्ट्रिय

विद्रोहीको आक्रमणमा उत्तरी अफगानिस्तानमा १२ जना मारिए

फैजाबाद, अफगानिस्तान, १७ कात्तिक : अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा

भेनेजुएलाका कुटनीतिज्ञहरु निष्काशन गर्न आदेश

मेक्सिको सिटी, १७ कात्तिक : मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम

यमनमा चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

साना, १७ कात्तिक : यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका

हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा केन्द्रित

बैंकक, १७ कात्तिक : चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको

अल्जेरियाको राष्ट्रपतिमा पाँच जना उम्मेदवार

अल्जियर्स, १७ कात्तिक : अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा

चीनद्वारा बेल्ट एण्ड रोडमा यस वर्ष १० अर्ब लगानी   

बेइजिङ, १६ कात्तिक: ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार

निर्माण क्षेत्रमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध   

तेहरान, १६ कात्तिक : अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अमेरिकाले

विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु  

अफगानिस्तान, १६ कात्तिक : अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ । प्रान्तीय

भारतीय राष्ट्रपति कोविन्द सिक्किम र मेघालयको भ्रमणमा

नयाँ दिल्ली, १६ कात्तिक : भारतका राष्ट्रपति रामनाथ कोविन्दले शैक्षिक कार्यक्रममा सहभागिता जनाउनका लागि शनिबार सिक्किम प्रस्थान गर्नुभएको छ । उहाँले सिक्किमपछि मेघालय जाने कार्यक्रम रहेको छ । राष्ट्रपतिको सचिवालयले

चीनद्वारा बेल्ट एण्ड रोड कार्यक्रमसँग जोडिएका मुलुकहरूमा यस वर्ष १० अर्ब लगानी

बेइजिङ, १६ कात्तिक : ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.