अन्तर्राष्ट्रिय

बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद

लन्डन, १८ कात्तिक : बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।

बारुदी सुरुङ बिस्फोटबाट अफगानिस्तानमा नौ बालबालिका मारिए

काबुल, १८ कात्तिक : युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन् । प्रहरीका अनुसार शनिबार भएको बिस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको छ

म्याक्डोनाल्ड्सका प्रमुख पदबाट निष्कासित

न्यूयोर्क, १८ कात्तिक : अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ । आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष)

आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

लण्डन, १८ कात्तिक : ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ ।

दिल्लीमा सोमबारदेखि जोर विजोर प्रणाली लागू

नयाँ दिल्ली, १८ कात्तिक : भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले थप समस्या

नयाँ दिल्ली, १८ कात्तिक : भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा

सञ्चारक्षेत्रमा हिंसा बढेको भन्दै यूनेस्कोद्वारा चासो व्यक्त

पेरिस, १७ कात्तिक : संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (यूनेस्को) ले सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गरी हिंसा बढेको भन्दै नियन्त्रणका लागि चासो व्यक्त गरेको छ । शनिबार परेको

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

लण्डन, १७ कात्तिक : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ

समयतालिका अनुसार नै सीओसी अघि बढ्दै : ली ख छ्याङ

बेइजिङ, १७ कात्तिक : चीनका प्रधानमन्त्री ली ख छ्याङले चीन र आशियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताउनुभएको छ । उहाँले आइतबार थाइल्याण्डको बैंककमा

आसियन सम्मेलन थाइल्याण्डमा सुरु 

बैंकक, १७ कात्तिक : दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ । बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.