अन्तर्राष्ट्रिय

कोरियाली कम्पनीले मेक्सिकोमा आठ हजार एटिएम आपूर्ति गर्ने 

सियोल, २१ कात्तिक : दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई

“महाराष्ट्रमा भाजपा र शिव सेनाकै सरकार बन्नुपर्छ” : मन्त्री साम्राओ धोत्रे

नयाँ दिल्ली, १९ कात्तिक : भारतको महाराष्ट्र राज्यमा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाले सरकार बनाउने देखिएको छ । निर्वाचनका बेला गठबन्धन गरेका यी दुई दलले

बाढीका कारण १७ को मृत्यु, तीन लाख ७० हजार विस्थापित

मोगादिसु, १९ कात्तिक : सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ डिस्चार्ज 

लाहोर, पाकिस्तान, १९ कात्तिक : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पतालबाट घर लगिएको छ । सर्भिस इन्स्टीच्यूड अफ मेडिकल साईन्स (सीआईएमएस)मा केही हप्तादेखि उपचार गराइरहनु भएका सरिफलाई डिस्चार्ज गरेर आफ्नै

ताजकिस्तानमा झडप, सत्रको मृत्यु

डुशान्बे, ताजकिस्तान, २० कात्तिक : उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ । उक्त झडपमा परी

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

मजार–ए–सरिफ, २० कात्तिक : अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् । स्थानीय प्रान्तीय

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

याला, थाइल्याण्ड, २० कात्तिक : दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष

अंगोलामा खाद्य असुरक्षा

लुआन्डा, २० कात्तिक : अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ । अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा

चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास

बेइजिङ, १९ कात्तिक : चीनका राष्ट्रपति सी चिन फिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताउनुभएको छ । मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको

वेब सम्मेलन–२०१९ सुरू

लिसबन, १९ कात्तिक : विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन–२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ । सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.