अन्तर्राष्ट्रिय

लेबनानी पाउण्डको विनिमय दरमा छ प्रतिशत गिरावट

बेरूत, लेबनान, १९ कात्तिक : विगत दुई महिनादेखि लेबनानी व्यापारीले खाद्यान्नको मूल्यवृद्धि भएको बताएका छन् । लेबनानी पाउण्डसँग अमेरिकी डलरको मूल्य बढेपछि लेबनानमा खाद्यान्नको मूल्यदरमा वृद्धि भएको हो । लेबनानी

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त  

साङ्घाइ, १९ कात्तिक : अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति

अमेरिकाको साउथ डकोटामा मृत्युदण्ड

वासिङ्टन, १९ कात्तिक : अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई

पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र

संयुक्त राष्ट्रसंघ, १९ कात्तिक : संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने

बग्दादीकी दिदी पक्राउ  

इस्तानबुल, १९ कात्तिक: इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ । अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक

हवाई कारबाहीमा बाह्र तालिबान लडाकू मारिए 

तालुकान, १९ कात्तिक: अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानलाई लक्ष्य गरी

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

साङ्घाइ, १९ कात्तिक: अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल

बेलायतमा ३९ जना मारिएको घटनामा छानविन गर्न आठ जना पक्राउ

हनोइ, १८ कात्तिक : बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका

सुडानी प्रधानमन्त्री डार्फरमा, युद्ध अपराधीमाथि कारबाही गर्न स्थानीयको माग

अल–फासिर, सुडान, १८ कात्तिक : सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले युद्धका कारण क्षतविक्षत भएको डार्फरमा शान्ति स्थापना गर्न सरकारले कार्य प्रारम्भ गरेको बताउनुभएको छ । द्वन्द्वपीडितले जतिसक्दो चाँडो न्याय दिलाउने बारेमा

प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गर्दै इरान

तेहरान, १८ कात्तिक : इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ । दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो । सन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.