अन्तर्राष्ट्रिय

चिलीमा सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु 

सान्टियागो, ४ कात्तिक : चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कानुन व्यवस्थामा चुनौती देखिएसँगै सरकारले २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) आदेश

चीनको अर्थतन्त्र स्थिर

बेइजिङ, ३ कात्तिक : चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ ।

छैटौँ विश्व इन्टरनेट सम्मेलन सुरु

च च्याङ, चीन, ३ कात्तिक : छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ । सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको

काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी

इश्लामावाद, ३ कात्तिक : भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार

कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

कुवेत सिटी, ३ कात्तिक : कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको छ । आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

जाग्रेब, ३ कात्तिक : पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी

सर्वाधिक लामो यात्रुवाहक उडान

सिड्नी, ३ कात्तिक : करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको

इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना

आदिस अबाबा, ३ कात्तिक : चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ । कम्पनीले अफ्रिका समेतका अन्य मुलुकमा कपडा

सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु 

इस्तानबुल, ३ कात्तिक : सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । संयुक्तराज्य अमेरिकाको अग्रसरतामा

बुर्किनाफासो आक्रमणमा पाँचको मृत्यु

बुर्किनाफासो, ३ कात्तिक : उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.