हङकङमा सुनको मूल्यमा सामान्य गिरावट

हङकङ, २४ असोज : हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ ।

चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ । यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर न्यून हो ।

हङकङमा शुक्रबार १ अमेरिकी डलर बराबर ७.८४ हङकङ डलरमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.