आङ्कारा, २२ असोज : कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ । उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ । उत्तरपूर्वी
रियाद, २१ असोज : पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ । साउदी
जेनेभा, २१ असोज : यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उहाँहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान
तलिलनाडु, २१ असोज : दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले
ट्युनिस, २१ असोज : ट्युनिसियाको सामुद्रिक किनाराको सुरक्षासम्बन्धी पहिलो चरणको कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम गत शुक्रबारबाट ट्युनिसमा सुरु भएको जनाइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले सामुद्रिक सुरक्षासम्बन्धी
काबुल, २० असोज : ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता गर्दैनौं र हामीले त्यस्ता वार्तालाई यसअघि अस्विकार गरिसकेका
एथेन्स, २० असोज : युरोपेली संघमा आबद्ध मुलुक ग्रीसको अर्थतन्त्र आगामी सन् २०२० मा २.८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सोमबार सार्वजनिक गरिएको प्रस्तावित बजेटमा बेरोजगारी दरमा हालको
लन्डन, २० असोज : इङ्ल्यान्ड क्रिकेट टिमको नयाँ मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त हुनुभएको छ । गत महिना आफ्नो करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजिनामा दिनुभएको
बग्दाद, २० असोज : इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ
जकार्ता, २० असोज : इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका कारण यतिठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको यो पहिलो