अन्तर्राष्ट्रिय

उत्तर कोरियामा सैन्य अभ्यास, किम जोङ–अनले गरे अवलोकन 

सियोल, २ मङ्सिर : उत्तर कोरियाली नेता किम जोङ–अनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गर्नु भएको छ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली

भारतमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु, २० घाइते

नयाँ दिल्ली, २ मङ्सिर : भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको

अफगानिस्तानको काबुल सैनिक केन्द्रमा ग्रिनेड आक्रमण 

काबुल, २ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको मूल प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको अफगान सेनाले जनाएको छ । अज्ञात व्यक्तिले गरेको उक्त आक्रमणबाट कम्तीमा

अमेरिकी, दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यास स्थगित 

बैंकक, १ मङ्सिर : संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताउनुभएको छ । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण

सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु

बेरुत, १ मङ्सिर : सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन

बुर्किना फासोमा ३२ जना आतंककारी मारिए

ओगाडुगा, १ मङ्सिर : अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले मुलुकको उत्तरमा सञ्चालन गरेको एक सैन्य कारबाहीमा कम्तीमा ३२ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । आतंककारी समूहले गस्तीमा रहेको सैन्य

चिनियाँ राष्ट्रपति ग्रिस, ब्रिक्सको भ्रमणपछि स्वदेश फिर्ता

बेइजिङ, १ मङ्सिर : चिनियाँ राष्ट्रपति सी चिनफिङ ग्रिसको राजकीय भ्रमण तथा ब्राजिलमा सम्पन्न ११औं ब्रिक्स सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्कनु भएको छ । राष्ट्रपति सीका साथ उहाँकी धर्मपत्नी,

प्रदर्शनको क्रममा चालिस पक्राउ

तेहरान, १ मङ्सिर : इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन् । इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको

सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु 

बर्वानी, मध्यप्रदेश, भारत, १ मङ्सिर : भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग

बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु 

ला पाज, १ मङ्सिर : दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस प्रदर्शनको क्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.