
इस्लामाबाद, २९ कात्तिक : स्वास्थ्य अवस्था नाजूक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको उपचारका लागि विदेश जाने प्रयासमा थप जटिलता उत्पन्न भएको छ । पूर्व प्रधानमन्त्री शरिफ थप उपचारका
टोकियो, २९ कात्तिक : जासूसी गरेको आरोपमा चीनमा पक्राउ परेका एक जापानी नागरिकलाई चीनले मुक्त गरेको छ । टोकियोस्थित एक सरकारी अधिकारीले पक्राउ परेका ती जापानी नागरिक स्वदेश फर्किएको जानकारी

मुम्बई, २९ कात्तिक : भारतमा उपभोक्ताले गर्ने खर्चमा चार दशकमै पहिलोपटक कमी आएको अध्ययनले देखाएको छ । भारतको अग्रपंक्तिको आर्थिक पत्रिका बिजनेस स्टान्डर्डले गरेको अध्ययनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि

सान्ता क्लारिटा, २९ कात्तिक : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी

तालुक्वान, अफगानिस्तान, २९ कात्तिक : अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले

पेरिस, २९ कात्तिक : अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ । हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले शुक्रबार

संयुक्त राष्ट्रसंघ, २९ कात्तिक : इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा, प्यालेस्टाइन र इजरायलबीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । युद्धको परिस्थिति

वासिङ्टन, २९ कात्तिक : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा

हेफेइ, चीन, २९ कात्तिक : पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार

नयाँदिल्ली, २८ कात्तिक : भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ । यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल