अन्तर्राष्ट्रिय

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

बोगोटा, ४ मङ्सिर : कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार

कारबाहीमा पाँच तालबानी लडाकू मारिए

लसकार घा, ४ मङ्सिर : अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ

राजिनामा दिने श्रीलङ्काका प्रधानमन्त्रीको तयारी 

कोलम्बो, ४ मङ्सिर : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु भएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजिनामा दिने तयारी गर्नु भएको

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

काबुल, ४ मङ्सिर : अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको

मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

इस्लामावाद, ३ मङ्सिर : पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ । इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

जेनेभा, ३ मङ्सिर : पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका

तालिवानद्वारा बन्दी बनाइएका किङ र टिमोथी रिहा

कान्दाहार, अफगानिस्तान, ३ मङ्सिर : अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् । तालिवान समूहले अमेरिकी प्राध्यापक केभिन किङ र अष्ट्रेलियाली टिमोथी

भारतीय प्रधानमन्त्रीद्धारा समवेदना व्यक्त

नयाँ दिल्ली, ३ मङ्सिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गर्नु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति

नौ महिनामा चौध सयको मृत्यु 

त्रिपोली,३ मङ्सिर : लिबियामा गत नौ महिनामा भएका सवारी दुर्घटनामा परी १४ सय भन्दा बढीको मृत्यु भएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विवरणअनुसार सन् २०१९ को जनवरीदेखि

उपचारका लागि सरिफ लण्डन प्रस्थान

लाहोर, पाकिस्तान, ३ मङ्सिर : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गर्नुभएको छ । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको हो । भ्रष्टाचारको अभियोगमा जेल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.