अन्तर्राष्ट्रिय

थाइल्याण्डमा ६.४ म्याग्नीच्युडको भूकम्प

बैंकक, ५ मङ्सिर : थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको

प्रहरीद्धारा १८ जिहादी मारिए

बुर्किन फासो, ५ मङ्सिर : बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतङ्ककारीहरु’ मारिएका अधिकारीहरुले जनाएका छन्

दश बर्ष राष्ट्रपति भएका राजापाक्षे श्रीलङ्काको प्रधानमन्त्रीमा नियुक्त

कोलम्बो, ५ मङ्सिर : श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका

राजनीतिक अस्थिरताका कारण हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै

संयुक्त राष्ट्रसंघ, ५ मङ्सिर : राजनीतिक अस्थिरताका कारण हाइटीमा लामो समयदेखि विरोध प्रदर्शनहरु जारी रहेका छन् । जसका कारण यहाँ खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । राजनीतिक अस्थिरताका कारण

श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष प्रधानमन्त्री चयन

कोलम्बो, श्रीलङ्का, ४ मङ्सिर : श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्नुभएको छ । श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेद्वारा राजिनामाको घोषणा

कोलम्बो, ४ मङ्सिर : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिनुभएको हो

बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी

रियो दि जेनेरियो, ब्राजिल, ४ मङ्सिर : ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ (पीएसएल) बाट औपचारिकरूपमा अलग्गिने घोषणा गर्नुभएको छ । ब्राजिलको राष्ट्रपति हुन अबसर प्रदान गरेको ‘सोसल

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल

टोकियो, जापान, ४ मङ्सिर : प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्याक्ति बन्नुभएको छ । उहाँ सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री

टर्कीबाट करिब ४० आप्रवासीको उद्धार 

इस्तानबुल, ४ मङ्सिर : टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू

सात विदेशीसहित एघार लडाकु मारिए

बेरुत, ४ मङ्सिर : सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् । मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सिरियामा इजरायली हवाइ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.