
ढाका, ६ मङ्सिर : बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा परी कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरित दिशाबाट

इस्लामाबाद ६ मङ्सिर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार राती टेलिफोन वार्ता भएको छ । यस वार्तामा प्रधानमन्त्री खानले अफगानिस्तानका लागि अफगान शान्ति र मेलमिलाप

कङ्गो, ६ मङ्सिर : कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २

रियो डे जानेरो,६ मङ्सिर : ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ । सो अवधिमा ब्राजिलले ८ लाख ४१ हजार भन्दा बढी रोजगारी

काबुल ६ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । सो भ्रमणको निमन्त्रणा अफगान राष्ट्रपति घानीले स्वीकार पनि गर्नुभएको

बेइजिङ, ६ मङ्सिर : चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ । हाल चीन भ्रमणमा रहनुभएका प्रबन्ध निर्देशक

बेरूत, ५ मङ्सिर : नर्वेले लेबनानमा शिविरमा बस्दै आएका सिरियाली शरणार्थीको सहयोगका लागि बार्षिक चार करोड अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउने भएको छ । लेबनानी सञ्चारमाध्यमका अनुसार लेबनानका लागि

जेरूसेलम, ५ मङ्सिर : निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिनुभएको छ । इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७)

टोकियो, जापान, ५ मङ्सिर : जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले

कोलम्बो, श्रीलङ्का, ५ मङ्सिर : श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गर्नुभएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजीनामा