अन्तर्राष्ट्रिय

सिरियामा बिष्फोटमा परी १० को मृत्यु, कैयौँ घाइते

दमास्कस, सिरिया, ७ मङ्सिर : सिरियाली विद्रोहीको प्रभाव क्षेत्र राका प्रान्तमा भएको वम विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएका छन् । विष्फोटमा परी २५

बोलिभियाको राजनीतिक सङ्कट अन्त्य र नयाँ निर्वाचनका लागि मतदान

लापाज, ७ मङ्सिर : बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने प्रस्तावमाथि मतदान गर्ने भएको छ । मतदानको तयारी भइरहँदा शनिबार अन्तरिम सरकारले सडकमा विरोधमा उत्रिएका प्रतिपक्षी दलका नेताहरूलाई

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

वासिङ्टन, ७ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताउनुभएको छ । शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको

दश आइएस लडाकूद्वारा आत्मसमर्पण 

काबुल, ७ मङसिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताउनु भएको छ । नान्गार्हार प्रान्तको

प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या २३ पुग्यो

सान्टियागो, ७ मङ्सिर : चिलीमा जारी हिंसात्मक प्रदर्शनबाट ज्यान गुमाउनेको सङख्या शुक्रबारसम्म २३ पुगेको छ । चिलीमा करिब पाँच हप्तादेखि सो प्रदर्शन शुरु भएको थियो । दक्षिण अमेरिकी यस देश

पश्चिम भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

नयाँ दिल्ली, ७ मङ्सिर : भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा एक बालक र पाँच महिलासहित

संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ, ६ मङ्सिर : लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकुलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । हालैका महिनाहरुमा यहाँको

राष्ट्रपति सी चिनफिङ र अमेरिकी पूर्व विदेशमन्त्रीबीच भेटवार्ता

बेइजिङ, ६ मङ्सिर : चीनका राष्टपति सी चिनफिङ र अमेरिकी पूर्व विदेश मन्त्री हेनरी अल्फ्रेल्ड किसिन्जरबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको छ । भेटका अवसरमा राष्ट्रपति सीले धेरै वर्षदेखि चीन र

भ्रष्टाचार आरोप ‘कू’ को प्रयास : नेतन्याहु

जेरूसेलम, ६ मङ्सिर : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूविरूद्ध लगाइएका श्रृङ्खलावद्ध भ्रष्टाचार अभियोग ‘कू’ को प्रयास भएको भन्दै बिहीबार अभियोजनकर्ताहरूको आलोचना गर्नुभएको छ । उहाँले आफूलाई लगाइएका सबै अभियोग आधारहीन

श्रीलङ्काका राष्ट्रपतिद्वारा १६–सदस्यीय अन्तरिम मन्त्रीमण्डलको घोषणा 

कोलम्बो, श्रीलङ्का, ६ मङ्सिर : श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले शुक्रबार १६–सदस्यीय मन्त्रीमण्डलको घोषणा गर्नुभएको छ । नयाँ मन्त्रीमण्डलले सन् २०२० को मार्चमा हुने निर्वाचनसम्म काम गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.