अन्तर्राष्ट्रिय

अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता

इस्लामावाद, २८ मङ्सिर : अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ । विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो

त्रिपोली, २८ मङ्सिर : केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ । ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए

भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

नयाँ दिल्ली, २७ मङ्सिर : भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् । अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला

योगले मस्तिष्कलाई फाइदा गर्छ : अध्ययन

वासिङ्टन, २७ मङ्सिर : योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ

इयू सम्मेलन : सन् २०५० सम्म इयूलाई कार्बन तटस्थ बनाउने सहमति

ब्रसेल्स, २७ मङ्सिर : यूरोपेली संघ (इयू) नेताहरूबीच सन् २०५० सम्म यूरोपलाई कार्बन उत्सर्जनका हिसाबले तटस्थ बनाउने सहमति भएको यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले बताउनुभएको छ । मिसेलले शुक्रबार सामाजिक

ताबून अल्जेरियाको राष्ट्रपति निर्वाचित

अल्जियर्स, २७ मङ्सिर : नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहीबार भएको निर्वाचनबाट पूर्व प्रधानमन्त्री अब्देलमाजीद ताबून राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचन गर्नु नपर्नेगरी फराकिलो मत अन्तरले उहाँ

सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

लण्डन, २७ मङ्सिर : बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ जानुभएको छ । बिहीबार ६५० सदस्यका लागि भएको

नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

नियामी, नाइजर, २७ मङ्सिर : नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य

जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने

टोकियो, २७ मङ्सिर : जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका उत्तरपूर्वी केही राज्यमा नागरिकता विधेयकको विषयलाई लिएर हाल

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

एलिस रिची, रोबिन मिलार्ड र फिल ह्याजलउड । लन्डन, २७ मङ्सिर  : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गर्नुभएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.