अन्तर्राष्ट्रिय

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

फ्रान्स, २९ मङ्सिर : फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, २९ मङ्सिर : फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्स भूकम्प अध्ययन

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

बेइजिङ, २९ मङ्सिर : चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको

पाकिस्तानी प्रहरीद्वारा प्रधानमन्त्री खानका भतिजको घरमा खोजतलास

लाहोर, २८ मङ्सिर : पाकिस्तानको प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजको घरमा शनिबार खोजतलास गरेको छ । एक दिन पहिले लाहोरको एक अस्पतालमा भएको हुलदङ्गाको भनिएको भिडियामा प्रधानमन्त्रीका भतिज देखिएपछि प्रहरीले

‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको उत्तर कोरियाली अधिकारीद्वारा जानकारी

प्योङयाङ, २८ मङ्सिर : उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको सरकारी समाचार संस्था (केसीएनए)ले शनिबार सरकारी स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ । उत्तर कोरियाली सोहाए परमाणु परीक्षण स्थलबाट देशको

सुडानका पूर्व राष्ट्रपति बसिरलाई दुई बर्ष नजरबन्द राख्न अदालतको आदेश

खार्तुम, सुडान, २८ मङ्सिर : सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ । उहाँलाई सामाजिक सेवा सुविधासहितको

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

घाज्नी, अफगानिस्तान, २८ मङ्सिर : अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जियर्स, २८ मङ्सिर : अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजीद ताबूनले वार्तामा आउन सवैलाई आह्वान गर्नुभएको छ । असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उहाँले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गर्नुभएको समाचारमा जनाइएको

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

नान्गाहार, २८ मङ्सिर : अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् । सो प्रान्तमा रहेका आइएस र तालिबानी लडाकूविरुद्ध विशेष

टर्कीका पूर्व प्रधानमन्त्रीद्वारा नयाँ पार्टी स्थापना

अङ्कारा, २८ मङ्सिर : टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गर्नु भएको छ । हाल सत्तारुढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्ष समेत रहनु भएका डोभुटोग्लुलाई गत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.