
काबुल, २ पुस : अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् । देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको

हरारे, २ पुस : जिम्बाबेको मन्त्रीपरिषदबाट संविधान संशोधन प्रस्ताव पारित भएको छ । सन् २०१३ मा मन्त्रीपरिषदबाट सहमति प्राप्त सो सर्वोच्च कानूनलाइ संसोधन गर्नको लागि मन्त्रीपरिषदमा प्र्रस्तावित प्रस्ताव पारित भएको

लुसाका, जाम्भिया, १ पुस : जाम्भियाका राष्ट्रपति एडगार लुङ्गुले हालै वैधता दिइएको गाँजा खेती अर्थतन्त्र सुधार र औषधीजन्य उपयोगका लागि भएको मङ्गलबार बताउनुभएको छ । उहाँले गाँजा खेती, प्रशोधन र

लण्डन, १ पुस : बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगष्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख

अर यहुदा, इजरायल, १ पुष : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नै दक्षिणपन्थी दल लिकुड पार्टीको नेतृत्वका लागिसमेत चुनौतीको सामना गर्नुपर्ने भएको छ । लिकुड पार्टीका तर्फबाट सरकारमा सहभागी भैसकेका पूर्वमन्त्री

सोल, १ पुस : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मङ्गलबार पूर्व सभामुख चुङ स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गर्नुभएको छ । उहाँको पाँच बर्षे कार्यकालको दोस्रो आधा कार्यकालका

हरारे, १ पुस : मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन्

इस्लामावाद, १ पुस : पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । उहाँलाई सन्

ब्रसेल्स, १ पुस ९ : चिनियाँ विदेशमन्त्री वाङ यीले चीनमा मानवअधिकारको अवस्थामा ऐतिहासिक रुपमा सुधार भएको बताउनुभएको छ । सोमबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–

बेइजिङ, १ पुस : चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ । खानीमा रहेको