अन्तर्राष्ट्रिय

रोहिंज्याबारे अन्तर्राष्ट्रिय न्यायिक अदालतको सुनुवाईपछि म्यान्माको अडानमा ‘नरमपन’ : बङ्गलादेश

ढाका, ३० मङ्सिर : संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय न्यायिक अदालत (आईसीजे) मा सुनुवाईपछि रोहिंज्या मुसलमानबारे म्यानमारको अडानमा ‘नरमपन’ देखिएको बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले बताउनुभएको छ । बङ्गलादेशी समाचार संस्था

अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान

इजिप्ट, ३० मङ्सिर : संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरु गर्न नसकेमा

झारखण्डको पन्ध निर्वाचन क्षेत्रमा आज निर्वाचन

राँची,  ३० मङ्सिर : भारतको झारखण्ड प्रान्तमा आज सोमबार चौथो चरणको निर्वाचन भएको छ । कुल १५ सांसद पदका लागि भएको निर्वाचनमा बिहानैदेखि मतदान भइरहेको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्

पाकिस्तानभरी इन्टरनेट सेवामा समस्या

इस्लामावाद, ३० मङ्सिर : प्राविधिक समस्याका कारण पाकिस्तानमा देशभरी इन्टरनेट सेवामा समस्या भएको छ । कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको

अमेरिकी विशेषदूतद्धारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

सोल , ३० मङ्सिर : उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा

फिलिपिन्समा भूकम्प सातको मृत्यु 

मिन्दानाओ, फिलिपिन्स, ३० मङ्सिर : फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन

विष्फोटक पदार्थ निष्क्रिय पार्न ५० हजार नागरिकलाई सुरक्षित स्थानमा लगियो

रोम, २९ मङ्सिर : दोस्रो विश्व युद्धको अवशेषका रूपमा भेटिएको विष्फोटक पदार्थ निष्क्रिय पार्न विज्ञहरूले काम गरिरहँदा ५० हजार इटालीयालीलाई दक्षिणी शहर ब्रिन्दीसी सहरबाट सुरक्षितस्थलमा सारिएको इटालीको प्रहरीले जनाएको छ

अमेरिकाद्वारा केही दिनमा अफगानिस्तानबाट चार हजार सैनिक फिर्ताको घोषणा गर्दै

वासिङ्टन, २९ मङ्सिर : संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने योजनालाई आगामी एक दुई दिनभित्रमा नै घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले आइतबार उल्लेख गरेका छन्

लिवियाली प्रधानमन्त्रीद्वारा द्वन्द्वबीच पनि आर्थिक सुधारका लागि काम भइरहेको दावी

त्रिपोली, २९ मङ्सिर : लिवियामा जारी द्वन्द्वबीच पनि मुलुकले आर्थिक सुधारका लागि भएका काममा सफलता मिलिरहेको राष्ट्रसंघको समर्थनप्राप्त लिवियाली सरकारले जनाएको छ । राष्ट्रसंघको समर्थनप्राप्त प्रधानमन्त्री फाएज सेराजले आइतबार कतारका

नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु 

गुवाहाटी, भारत, २९ मङ्सिर : भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.