
बुस्टोन, अष्ट्रेलिया, ३ पुस : अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले

मेक्सिको सिटी, ३ पुस : मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु

इस्लामावाद, ३ पुस : पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिनुभएको छ । उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा

वासिङ्टन, ३ पुस : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ । शक्तिको दुरुपयोग गरेको आरोपमा उहाँका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो

लण्डन, २ पुस : बेलायतको मुद्रा स्फीति दर अघिल्लो महिनाको तुलनामा स्थिर देखिएको छ । नोभेम्बरमा बेलायतको मुद्रा स्फीति दर १.५ प्रतिशत कायम भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ

इस्लामावाद, २ पुस : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार आफ्नो दल पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) को मुख्य समितिमा पाकिस्तानका पूर्व राष्ट्रपति तथा पूर्व सेना प्रमुख परवेज मुशर्रफविरूद्ध आएको अदालतको

वासिङ्टन, २ पुस : राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीन अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन

नयाँ दिल्ली, २ पुस : भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गर्नुभएको छ । भारतमा पछिल्ला केही दिन यता नागरिकतासम्बन्धी नयाँ

मकाओ, २ पुस : चिनियाँ राष्ट्रपति सि चिनफिङ मकाओ पुग्नुभएको छ । बुधबार अपराह्न उहाँ मकाओ पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव तथा चिनियाँ केन्द्रीय सैन्य

पेरिस, २ पुस : सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको