
वासिङ्टन, ५ पुस : अफ्रिकामा सबैभन्दा छिटो आर्थिक सुधार गर्नेमध्ये एक उत्तरपूर्वी अफ्रिकी मुलुक इथियोपियालाई अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २.९ अर्ब अमेरिकी डलर सहयोग रकम दिने निर्णय गरेको छ । इथियोपियालाई

भेटिकन सिटी, ५ पुस : आधुनिक संसारमा क्रिश्चियन विश्वासप्रति कम विश्वास देखिन थालेको भन्दै चर्चको नेतृत्वको ‘सोचमा परिवर्तन’ गर्न जरूरी भएको क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले शनिबार बताउनुभएको छ । उहाँले

वासिङ्टन, ५ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ

चेन्नाई, ५ पुस : संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त

बग्दाद, ५ पुस : इराकमा अहिले भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनका क्रममा २७ हजारभन्दा

वासिङ्टन डिसी, ५ पुस : बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने हुनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरुको सवैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा

टोकियो, ५ पुस : अमेरिकासँग पछिल्लो समय कूटनीतिकरूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान आइपुग्नुभएको छ । राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो आउनुभएको हो ।

बेरूत, ४ पुस : लेबनानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका हसन दिआबले दाँइसे वेलेद्वारा शुक्रबार सम्पेषण गरिएको एक अन्तर्वार्तामा आफ्नो सरकारलाई यूरोप तथा अमेरिकाले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ

नयाँ दिल्ली, ४ पुस : भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन् । भारतीय

ब्रसेल्स, बेल्जियम, ४ पुस : स्पेनको क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व लिएका कारण बेल्जियममा निर्वासित जीवन बिताइरहेका दुई नेताहरू काल्र्स पुज्डमोन र टोनी कोमिनले यूरोपेली संसद सदस्यको आधिकारिक मान्यता प्राप्त गर्नुभएको छ