अन्तर्राष्ट्रिय

सिनेटमा पनि ट्रम्पविरुद्धको महाअभियोगको प्रक्रिया सुरु

वासिङ्टन, ३ माघ : अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया

समोआमा दादुराको माहामारी बढ्यो

अपिया, समोआ, ३ माघ : दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो

चिनियाँ राष्ट्रपति सि म्यानमार प्रस्थान 

बेइजिङ , ३ माघ: चीनका राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका लागि उहाँ शुक्रबार

दक्षिण अफ्रिकामा चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक : राष्ट्रसंघ 

जोहानेसवर्ग, २ माघ : दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले बिहीबार जनाएको छ । “भोकमरीको यो

टर्कीको सेना लिवियामा पुगिसकेको एर्दोवानको भनाई

अङ्कारा, २ माघ : टर्कीले लिवियामा आफ्नो सेना पठाउन थालिसकिएको र उसले संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए) लाई सघाउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताउनुभएको छ

मिशुस्तिनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव रूसी संसदबाट स्वीकृत

मस्को, २ माघ : रूसी संसदको तल्लो सभा डुमाले राष्ट्रपति पुटिनद्वारा प्रस्तावित मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्रीका रूपमा बिहीबार अनुमोदन गरेको छ । मिशुस्तिनलाई बिहीबार नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा

नोवरा , २ माघ : अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका

भिडन्तमा चार सिरियाली सैनिक मारिए

दमासकस, २ माघ : पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आइएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

अमेरिका र चीनबीच व्यापार सम्झौता

वासिङ्टन , २ माघ : अमेरिका र चीनबीच पहिलो चरणको आर्थिक तथा व्यापारसम्बन्धी सम्झौता भएको समाचार छ । उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हीले हस्ताक्षर

रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्री नियुक्त 

मस्को, २ माघ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उहाँले नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.