अन्तर्राष्ट्रिय

रुसमा २५ कार दुर्घटना

मस्को, ४ माघ : रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका

अमेरिकामा गोलीकाण्ड, चारको मृत्यु 

लस एन्जेलस, ४ माघ : अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी

लिबियाबाट एक लाख पचास हजार विस्थापित

त्रिपोली, ४ माघ : लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न सपथग्रहण

वासिङटन , ४ माघ : ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गराउनुभएको छ । यसरी सपथ

अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित

अदिस अबाबा, ३ माघ : इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा

कोलम्बोमा निजी हेलिकप्टर उडानमा २५ बर्षपछि प्रतिबन्ध हटाइयो

कोलम्बो, ३ माघ : पर्यटन प्रवद्र्धन गर्न श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपाक्षेले शुक्रबार राजधानी कोलम्बोको मध्यभागबाट निजी अपरेटरहरूले हेलिकोप्टर उडानको संचालनमा २५ बर्षे प्रतिबन्ध हटाएको घोषणा गर्नुभएको छ । श्रीलङ्काको नागरिक

सैनिक जनरल सुलेमानीको बलिदान छायाँमा पर्नु हुँदैन : खामेनी

तेहरान, ३ माघ : इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले यूक्रेनी विमान इरानी आकाशबाट ‘भुलवस’ खसालिनु ‘तीतो’ यथार्थ हो तर कुनै पनि बहानामा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक जनरल

इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

तेहरान, ३ माघ : इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताउनु

युक्रेनका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

क्रिभ, ३ माघ : युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

इराकमा क्षेप्यास्त्र आक्रमण, ११ घाइते

वासिङ्टन , ३ माघ : इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ । गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.