अन्तर्राष्ट्रिय

अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु   

प्राग, चेकोस्लोभाकिया, ५ माघ : चेकोस्लोभाकियाको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन् ।

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते 

बेरुत, ५ माघ : लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु

राजकुमार ह्यारी दम्पतिको शाही उपाधि परित्याग गर्ने घोषणा स्विकृत

लण्डन, ५ माघ : बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग

ग्रीसका आप्रवासी शरणार्थीद्वारा बासस्थान र खानाको माग

एथेन्स, ५ माघ : ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् । व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा

क्षेप्यास्त्र आक्रमणमा परी यमनमा ७० सैनिक मारिए

साना, ५ माघ : यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन् । मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र

लिवियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ : राष्ट्रसंघ प्रतिनिधि

बर्लिन, ४ माघ : लिवियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिवियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएका छन् । लिवियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिने भएपनि

‘अफगानी तालिवानद्वारा जनवरीको अन्त्यसम्म सम्झौता गर्ने तयारी’

काबुल, ४ माघ : अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ । तालिवान समूहले सम्झौताको

‘शब्द चयनमा होसियार रहन’ खामेनीलाई ट्रम्पको चेतावनी

वाशिङ्टन, ४ पुस : राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’ चेतावनी दिनुभएको छ । “पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप

बर्लिनमा हुने सम्मेलनमा पुटिन सहभागी हुने

मस्को, ४ माघ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीकी चान्सलर एञ्जेला मर्केलबीच शुक्रबार कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा पुटिनले जर्मनीको राजधानी बर्लिनमा हुने लिबियासम्वन्धी सम्मेलनमा सहभागी हुन

सामुद्रिक आँधीका कारण फिजीमा तीन हजार विस्थापित 

सुभा,फिजी, ४ माघ : फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् । ‘तीनो’ नामक शाक्तिशाली आँधीका कारण अरु तीन हजार विस्थापित भएका छन् । विस्थापित ती

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.