
भ्यानकुभर, ७ माघ : बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुग्नुभएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो । ‘द ड्युक

बेइजिङ, ७ माघ : ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म छ पुगेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको मध्य क्षेत्र वुहान शहरमा केही हप्ता

बेइजिङ, ७ माघ : घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)

सिड्नी, ७ माघ (रासस-सिन्ह्वा) ः मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी
हनो ई, ७ माघ : भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे

संयुक्त राष्ट्रसंघ, ७ माघ : राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो विद्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुकहरू डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् तर यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा

मस्को, ७ माघ : रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान

कोलम्बो, ७ माघ : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले सन् २००९ मा समाप्त भएको श्रीलङ्काली गृहयुद्धको समयमा बेपत्ता भएका नागरिकको मृत्यु भएको बताउनु भएको छ । गृहयुद्धका क्रममा करिब २३ हजार

जेनेभा, ६ माघ : शल्यक्रिया गर्नुपर्ने कुनै पनि विरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुम्रपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ । कम्तीमा चार हप्ता

लण्डन, ६ माघ : विश्वप्रसिद्ध बेलायती समाचार संस्था बीबीसीका महानिर्देशकले आगामी छ महिनाभित्र राजिनामा दिने सोमबार त्यहाँ कार्यरत कर्मचारीहरूलाई सोमबार बताउनुभएको छ । पछिल्लो समय बीबीसीमा समान तलब र यसको