अन्तर्राष्ट्रिय

बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय

वासिङ्टन, १० माघ : सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ । अमेरिकी विशेष

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

वासिङटन, १० माघ : संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा

पञ्जाबमा १५ वर्ष पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गर्ने निर्णय

अमृतसर, भारत, १० माघ : वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू

पुनर्संरचना सम्वन्धी पुटिनको प्रस्ताव गहन छलफलै नगरी संसदबाट पारित 

मस्को, ९ माघ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन् । बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो

बुल्गेरियाद्वारा तीन रूसीमाथि बिष सेवन गराई हत्या प्रयास गरेको आरोप

सोफिया, ९ माघ : बुल्गेरियाले बिष सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप तीन रूसी नागरिकमाथि लगाएको बिहीबार बुल्गेरियाली अभियोजनकर्ताहरूले जानकारी गराएका छन् । उनीहरूमाथि हतियार निर्माता इमिल्यान गेब्रेव, उनका

जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश

द हेग, ९ माघ : संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातिय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ । बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि ठूला कार्यक्रम नगर्न चीनको आग्रह

बेइजिङ, माघ ९ : पछिल्लो केही समयदेखि विश्वको चिन्ताको बिषय बनेको कोरोना भाइरसको सङ्क्रमण थप फैलिनबाट रोक्नका लागि बेइजिङले चिनियाँ नयाँ वर्षका अवसरमा गरिने सबै ठूला कार्यक्रम रद्द गर्ने भएको

चीनमा कोरोना भाइरसका ५७१ संक्रमित : चीन

बेइजिङ  ९ माघ : चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् । बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या

अस्ट्रेलियामा अग्निनियन्त्रक बिमान दुर्घटना, चालक दलका तीन अमेरिकीको मृत्यु

सिड्नी, ९ माघ : अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु

अमेरिकी सीमातर्फ हिँडेका २,००० बढी व्यक्ति मेक्सिकोमा पक्राउ    

मेक्सिको सिटी, ९ माघ : मेक्सिकोका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.