अन्तर्राष्ट्रिय

भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

नयाँ दिल्ली, ११ माघ : भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र

कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन

वुहान, ११ माघ : चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको

सुडानी सरकार र प्रतिपक्षीद्वारा शान्ति सम्झौताको खाकामा हस्ताक्षर

खार्तुम, ११ माघ : लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु 

स्तानबुल, ११ माघ : टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले

अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा प्रदर्शन 

बग्दाद, १० माघ : अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार हजाराँैले प्रदर्शन गरेका छन् । सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार

ब्राजिलका राष्ट्रपति भारत भ्रमणमा 

नयाँ दिल्ली, १० माघ : ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुग्नुभएको छ । भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्नुभएको बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्नुहुने

कोरोना भाइरस उपचार व्यवस्थित गर्न वुहान शहरमा नयाँ अस्पताल निर्माण गर्दै चीन

बेइजिङ, १० माघ : चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन

टेक्सास राज्यको ह्युस्टन शहरमा विस्फोट

ह्युस्टनमा, १० माघ : अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए । शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि

ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गरिएको जानकारी 

ब्रसेल्स, १० माघ : युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुने सम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गर्नु भएको छ । उर्सुला

चीनका नौ ओटा शहरमा सार्वजनिक यात्रा प्रतिबन्ध

बेइजिङ, १० माघ : कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.