
साना, १३ माघ : यमनका हुथी विद्रोहीहरूले बन्दी बनाएका बालबालिकालाई पर्याप्त स्वास्थ्य सेवा दिने प्रतिबद्धता जनाएका छन् । भिडन्तका क्रममा नियन्त्रणमा लिइएका बालबालिकाहरूलाई पुनस्र्थापना केन्द्रमा पठाएर उपचार गराइएको उनीहरुले बताएका

गजनी, १२ माघ : अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी

नयाँदिल्ली, १३ माघ : भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै

लस एन्जलस, १३ माघ : अमेरिकी सुप्रसिद्ध बास्केटबल खेलाडी कोबे ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टरमा सबार उनकी १३ वर्षीया छोरी जियाना सहित सबै नौ जनाको मृत्यु

बग्दाद, १३ माघ : आइतवार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं प्रदर्शनकारीले देशभर सरकार विरोधी प्रदर्शन गरिरहेको अवस्थामा सो आक्रमण भएको थियो ।

तेहरान, १३ माघ : इरानी यात्रुबाहक बिमान बान्दर–ए–मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् । राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत

सिड्नी, १३ माघ : सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी
बेइजिङ, १३ माघ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित

नयाँ दिल्ली, माघ १२ : भारतले आइतबार आफ्नो ७१ औँ गणतन्त्र दिवस मनाएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतले यस वर्ष ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोलाई बोलाएको छ ।

वामाको, १२ माघ : उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । “मालीको मध्यक्षेत्रमा