अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य तोर्खाम नाका बन्द

इस्लामावाद, १५ माघ : पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा

तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

कुन्दुज, १५ माघ : तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ । “बुधबार बिहानको समयमा भएको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक   

वासिङ्टन, १५ माघ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गर्नुभएको छ । ट्रम्पले

भारतमा बस दुर्घटना, ७ जनाकाे मृत्यु

नयाँदिल्ली, १५ माघ : भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् । प्रहरीका अनुसार उडिसाको

क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प

हवाना, १५ माघ : जमैका र पूर्वी क्युबाबीचको क्यारेबियन समुद्री क्षेत्रमा मङ्गलबार ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ, तर उक्त भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन । भूकम्पको

कम्बोडियाली अर्थतन्त्र ७.१ प्रतिशतले बढ्ने प्रक्षेपण

नोमपेन्ह, १५ माघ : कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो) ले प्रक्षेपण गरेको छ । आम्रोका अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादन सन् २०१९ र २०२०

हर्ष बद्र्धन श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त

नयाँदिल्ली, १५ माघ : संयुक्तराज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्ष बद्र्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ । नवनियुक्त सचिव हर्ष बद्र्धनले कार्यभार ग्रहण गर्र्दै प्रधानमन्त्री नरेन्द्र मोदी

विगतका अन्यायलाई सच्याउन नागरिकता संशोधन ऐन ः भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली, १४ माघ : सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका ‘ऐतिहासिक अन्याय’लाई सच्याउन लागेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार बताउनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) ले छिमेकी मुलुकमा

सोमालियाको आर्थिक प्रगतिको अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रशंसा

मोगादिशु, १४ माघ : आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ । सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु  

लाहोर, पाकिस्तान, १२ माघ : पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । “लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.