
बुर्किना फासो, २० माघ : अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ । कर्णेल साल्फो

एलोडी कुजिन । क्लिन्टन, संयुक्तराज्य अमेरिका, २० माघ : आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन्

आङ्करा, २० माघ : सिरियाको इद्लिब प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा सोमबार सिरियाली सरकारले गरेको गोलाबारीमा कम्तीमा चार टर्कीज सैनिकको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयद्वारा प्रकाशित एक

उहान, २० माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८

तेहरान, १९ माघ : इरानी नागरिकलाई विभिन्न राजनीतिक आन्दोलनको बीचबाट आफ्ना प्रतिनिधि छनोट गर्ने अधिकार हुनुपर्ने राष्ट्रपति हसन रौहानीले आइतबार बताउनुभएको छ । इरानी निर्वाचनको प्रतिस्पर्धामा आउने अनुमान गरिएका हजारौँ

फ्लोरिडा, १९ माघ : संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउसो २ः३० बजे गोली चलेको अधिकारीले

बेइजिङ, १९ माघ : चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ । यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको सङ्क्रमणको
वेलिङटन, १९ माघ : न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ । उहाँ सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको आफ्नै निवासमा निधन

नैरोबी, १९ माघ : चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार

कुन्दुज, १९ माघ : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ । जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका