अन्तर्राष्ट्रिय

अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

वासिङ्टन, २२ माघ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राति ‘स्टेट्स अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम गरिरहेको बताउनु भएको छ । हाउस अफ

आयोवा प्रारम्भिक चुनावः पिट बुटिगीग र बर्नी स्यान्डर्सको अग्रता 

डेस मोइन्स, २२ माघ : अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिनु भएको छ । अमेरिकी चुनावी प्रक्रियामा पार्टीका

राष्ट्रपति ट्रम्पको भाषणको प्रति सभामुख न्यान्सी पेलोसीले रोष्ट्रममै च्यातिन

वासिङ्टन, २२ माघ : अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास 

बेइजिङ, २२ माघ : चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ

सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

इदलिब, सिरिया, २२ माघ : सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण

सुधार कार्यकाल लम्ब्याउनका लागि होइन : पुटिन

मस्को, २१ माघ : सत्तामा आफ्नो पकड बढाउन नभई मुलुकको राजनीतिक प्रणाली सुधार गर्न संविधान संशोधन गर्न प्रस्ताव गरेको रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले मङगलबार बताउनुभएको छ । पुटिनले जनवरी १५

आकासमै बच्चा जन्मिएपछि विमानलाई आकस्मिक अवतरण

कलकत्ता, माघ २१ : मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहेका समय एक थाई महिलालाई बच्चा जन्मिएको छ । ती यात्रुले विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब

कोरोना भाइरसको माहामारी अहिले नै विश्वभर सामना गरेको होइन : डब्लुएचओ

जेनेभा, २१ माघ : चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ

प्रविधिमा आएको समस्याका कारण चुनावी नतिजा स्थगन

डेस मोइन्स, २१ माघ : अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता

बीपीको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

लन्डन, २१ माघ : बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.