अन्तर्राष्ट्रिय

चीनको उहानमा ११ हजार स्वास्थ्यकर्मी थप 

बेइजिङ, २४ माघ : चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

वासिङ्टन डीसी, २४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको

स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग

वाशिङ्टन, २४ माघ : राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकहरूबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

बेइजिङ, २४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु 

बेइजिङ, २४ माघ : डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २४ माघ : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको

दक्षिणी सुडानका सात लाख बालबालिका विद्यालयमा पुनः भर्ना

जुबा, २३ माघ : दक्षिणी सुडानमा सरकार र साझेदार निकायहरूले बिहीबार विद्यार्थीलाई पुनः भर्ना अभियान सुरु गरेको छ । अभियानका क्रममा सात लाखभन्दा बढी विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अपेक्षा गरिएको

भारतद्वारा चीनबाट ६४० जनाको उद्धार

नयाँ दिल्ली, २३ माघ : भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय 

बेइजिङ, २३ माघ : चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनु

सहकर्मीको आक्रमणबाट पाँच अफगानिस्तान प्रहरीको हत्या 

कान्दाहार, २३ माघ : अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताउनुभएको छ । हकीमीका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.