अन्तर्राष्ट्रिय

सैनिक कमान्डोको गोलीबाट २६ सर्वसाधारणको मृत्यु, ५७ घाइते

बैङ्कक, २६ माघ : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एक जना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले

कोरोना भाइरसको खोप बनाउन वैज्ञानिकहरू सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी

क्याथरिन लाई ।  सिंगापुर, २६ माघ : संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका

‘थाई सैनिक’ को अन्धाधुन्ध गोली आक्रमणमा १७ सर्वसाधारणको मृत्यु

बैंकक, माघ २५ : थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट

तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा छोरालाई शक्तिशाली मन्त्रालय

अस्गाबाट, तुर्कमेनिस्तान, २५ माघ : ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा

अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

बेइजिङ, २५ माघ : चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ

अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूकको मृत्यु 

अफगानिस्तान, २५ माघ : अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका

कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु 

नुरसुल्तान, कजाकस्तान, २५ माघ : मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । कजाकस्तानका गृह मन्त्री यार्लान

नयाँ दिल्ली विधान सभाको मतदान जारी

नयाँ दिल्ली, २५ माघ : भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले

सिरियाको बारेमा छलफल गर्न रुसी प्रतिनिधिमण्डल टर्की जाने 

अङ्करा, २४ माघ : रुसको प्रतिनिधि मण्डल शुक्रबार टर्कीको राजधानी अङ्करा आउने भएको छ । सिरियाको इदलिब प्रान्तमा भएको तनावका बारेमा छलफल गर्न उनीहरुको टोली आउन लागेको अधिकारीहरुले जनाएका छन्

ट्युनिसियाका राष्ट्रपति अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुने

ट्युनिस, २४ माघ : ट्युनिसियाका राष्ट्रपति काइस सइद अफ्रिकी युनियनको सम्मेलनमा सहभागी नहुनु हुने भएको छ । इथियोपियाको राजधानी अडिस अबाबामा हुन लागेको सम्मेलनमा उहाँले सहभागिता नजनाउनु हुने भएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.