अन्तर्राष्ट्रिय

रोहिङ्ग्या शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा चौधको मृत्यु   

कोक्स बजार, बङ्गलादेश, २८ माघ : बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले

काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु

काबुल, २८ माघ : अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन

आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने 

क्यानबेरा, २८ माघ : अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को

दिल्लीको मतगणनामा आम आदमीको अग्रता

नयाँ दिल्ली, २८ माघ : भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारी

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप७७ र राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ, २८ माघ : चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि

जापानमा थप ६५ जनालाई कोरोनाको सङ्क्रमण

टोकियो, २७ माघ : जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका

संयुक्त राष्ट्रसंघ प्रमुख गुटेर्रेस पाकिस्तान आउने  

इस्लामावाद, २७ माघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले फेब्रुअरी १५ पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । गुटेर्रेस पाकिस्तान रहँदा राष्ट्रपति अरिफ अल्वी, प्रधानमन्त्री इमरान खान लगायतका उच्च अधिकारीसँग भेट्ने

हतियार बन्दोवस्तीको जिम्मा पाएका तालिवानी नेता मोहम्मद गुल मारिए 

काबुल, २७ माघ : अफगानिस्तानको तालिवान समूहलाई हतियार बन्दोवस्तीको गर्दै आएका उक्त समूहका एक नेता मारिएका अफगानी अधिकारीले जनाएका छन् । उत्तरी बल्ख प्रान्तमा सेनाले अबुवाकर भनिने मोहम्मद गुललाई लक्षित

चालिस लाख सामुदायिक कार्यकर्ता कोरोना विरुद्ध अग्रपङ्क्तिमा परिचालित

बेइजिङ, २७ माघ : कोरोना भाइरसका नियन्त्रणका लागि चालिस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक

चीनमा २७ विदेशीलाई कोरोना भाइरस, दुईको मृत्य : विदेश मन्त्रालय 

बेइजिङ, २७ माघ : विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कुल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ । विरामीमध्ये दुई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.