
अङ्करा, २९ माघ : टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण

काबुल, २९ माघ : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ । मङ्गलबार साँझ भएको

खार्तुम, २९ माघ : सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ । सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा

नयाँ दिल्ली, २९ माघ : आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु

बेइजिङ, २९ माघ : चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ

म्यान्चेस्टर, संयुक्तराज्य अमेरिका, : अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी हुनु भएको छ । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं

सियोल, २९ माघ : कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक, उनीहरुका चिनियाँ पति वा

साना, यमन, २८ माघ : द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा मानवीय सङ्कट विश्वको विश्वको सबैभन्दा जटिल विन्दुमा पुगेका राष्ट्रसङ्घले बताएको छ । मङ्गलबार यमनका लागि संयुक्त राष्ट्र संघका आवासीय मानवीय समन्वयकर्ता

नयाँ दिल्ली, २८ माघ : भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार साँझ ८ः३० सम्ममा ५५ सीटमा विजय भएको छ भने अझै नौ

मनिला, २८ माघ : फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो