अन्तर्राष्ट्रिय

कोभिड–१९ नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन

बेइजिङ, २ फागुन : चिनियाँ अधिकारीहरूले नयाँ कोरोना भाइरस (कोभिड–१९) विरूद्ध लडिरहेका स्वास्थ्यकर्मीको काम गर्ने अवस्था सुधार गर्न बिहीबारसम्म २६ अर्ब युआन (करिब तीन अर्ब ७१ करोड अमेरिकी डलर) विनियोजन

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

नयाँ दिल्ली, २ फागुन : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण

बेइजिङ, २ फागुन : चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ । यो सङ्ख्या

इजरायतर्फबाट भएको क्षेप्यास्त्र आक्रमणमा सात मारिए

बेरुत, २ फागुन : इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

अबुजा, २ फागुन : नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४०० 

बेइजिङ, २ फागुन : चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । शुक्रबार चीनको

दक्षिण कोरिया, जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी

सियोल, २ फागुन : जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । म्युनिखमा हुने तीन दिवसीय म्युनिख

लिबियाको तेल निर्यातमा अवरोधले १ अर्ब ४० करोड डलर घाटा

त्रिपोली, २ फागुन : लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै

पेरुको ग्याँस ट्याँकर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

लिमा, २ फागुन : पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जनवरी २३ मा करिब १० हजार

कोरोनाका कारण टोकियो ओलम्पिक स्थगित नभएको दावी

टोकियो, १ फागुन : जापानको टोकियोमा आयोजना गर्न लागिएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नभएको दावी गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतिगोगिता स्थगित भएको हल्ला गलत भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.