
जुवा, ५ फागुन : सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ । सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का

उहान, ५ फागुन : कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ

वासिङ्टन, ५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्डाेगानबीच हालैका दिनहरुमा सिरिया र लिबियामा बढ्दो द्वन्द्वलगायतका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको

दुबई, ४ फागुन : चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताउनुभएको छ । तीव्र र द्रूतदरमा झरेको आर्थिक

सिओल, ४ फागुन : संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत सन् २०१९ मा १५ प्रतिशतले वृद्धि भएको आइतबार सार्वजनिक अमेरिकी तथ्याङ्कले देखाएको छ । अमेरिकी तथ्याङ्क विभागले जारी

नयाँ दिल्ली, भारत, ४ फागुन : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिनुभएको छ । दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता

इस्लामावाद, ४ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आउनु भएको छ । उहाँ आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कानो, नाइजेरिया, ४ फागुन : हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु

म्युनिख, जर्मनी, ४ फागुन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले

बेइजिङ, ४ फागुन : चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२