
बेइजिङ, २३ माघ : चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी

कन्कर्ड, २३ माघ : डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा सम्पन्न प्रारम्भिक चुनावमा इन्डियाना राज्यको साउथ बेन्डका पूर्व मेयर पिट बुटिगीग र सिनेटर बर्नी स्यान्डर्सबीच कडा प्रतिस्पर्धा जारी छ । कम्प्युटर प्रविधिमा

वासिङटन, २३ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त हुनुभएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाउनु भएको हो । आफ्नो

लस एन्जेलस, २३ माघ : हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै

अल्माटी, कजाकस्तान, २३ माघ : अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्नु लाग्नु भएको छ । उहाँ सबैभन्दा बढी

बेइजिङ, २३ माघ : चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर

बेइजिङ, २२ माघ : चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गर्नुभएको छ । चीनको भ्रमणमा रहनु भएका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार

वार्सा, २२ माघ : पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी मे १० तारिखका दिन निर्वाचन हुने भएको छ । तल्लो सदनका सभामुखले बुधबार संसद्मा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्नुभएको हो

रियाद, २२ माघ : साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि

हङकङ, २२ माघ : चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु