अन्तर्राष्ट्रिय

चीनबाट ६४७ जना भारतीयको उद्धार

नयाँदिल्ली, १९ माघ : एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल

चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो, फिलिपिन्समा एकको मृत्यु

बेइजिङ, १९ माघ : कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले

‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने इयूको भनाइ  

ब्रसेल्स, १७ माघ : यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले इयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् । “हामी

पुटिन र मर्केलबीच मध्यपूर्व र युक्रेनबारे कुराकानी  

मस्को, १७ माघ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मनीका चान्सलर एङजेला मर्केलबीच मध्यपूर्व र युक्रेनका बारेमा कुराकानी भएको छ । उहाँबीच टेलिफोन वार्ता भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनका अधिकारीहरूले

कोरोना भाइरस: खोप प्रयोग हुन तीन महिना लाग्ने  

हान्चाउ, १६ माघ : विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । “हामीले अहिले कोरोना भाइरसका पाँच

कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान

हाङझाउ, १६ माघ : अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

डच बाहनले रेल परियोजनामा १२ अर्ब युरो लगानी गर्ने 

बर्लिन, १६ माघ : जर्मनीको सरकारी रेल सेवा डच बाहन (डिबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करिब १२ अर्ब २० करोड युरो (करिब १३ अर्ब ४३ करोड अमेरिकी

अफगानिस्तानमा हवाई दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

वासिङ्टन, १६ माघ (रासस-सिन्ह्वा) – अमेरिकी रक्षा मन्त्रालयले गत साता अफगानिस्तानमा भएको अमेरिकी सैनिक बिमान दुर्घटनामा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा

बुर्किनमा भएको नरसंहारका क्रममा ३९ जना मारिए

बुर्किन, १५ माघ : बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्

बीबीसीद्वारा समाचार शाखाका ४५० जनालाई अवकास

लण्डन, १५ माघ : बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.