अन्तर्राष्ट्रिय

तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

पुल ए खुम्री, १४ माघ : अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । सो आक्रमणमा

चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित 

बेइजिङ , १४ माघ : चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार

मङ्गोलियामा भएको आगलागीमा सोह्रको मृत्यु

उलान बाटोर, १४ माघ : मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ । आगलागनीका ती घटनाहरुमा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन

पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी 

घाज्नी, १४ माघ : अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ । तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको

न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

वेलिङ्टन, १४ माघ : न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गर्नुभएको हो

नयाँ दिल्लीमा बोडो समूहसँग त्रिपक्षीय सम्झौता, आसाममा शान्तिको आशा

नयाँदिल्ली, १४ माघ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले बोडोल्यान्ड राज्यको माग

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान विदेशी : गभर्नर   

गजनी, १२ माघ : अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार दुर्घटनाग्रस्त विमान विदेशी कम्पनीको भएकोे अफगानी अधिकारीले बताएका छन् । दुर्घटनाग्रस्त विमान सेनाको हुनसक्ने अनुमान स्थानीय अधिकारीले गरेका छन्

ट्रम्पको शान्ति योजना अस्वीकार गर्न प्यालेस्टिनी प्रधानमन्त्रीको आह्वान

रामाल्लाह, १३ माघ : प्यालेस्टायनका प्रधानमन्त्री मोहम्मद श्तायहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ अस्वीकार गर्न आह्वान गर्नुभएको छ । ट्रम्पको योजना इजरायलको पक्षमा आएको भन्दै उहाँले योजना बहिस्कार गर्न

स्लोभानियाका प्रधानमन्त्रीद्वारा राजीनामा, आकस्मिक निर्वाचन घोषणा

जाग्रिब, १३ माघ : युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिनुभएको छ । राजीनामासँगै उहाँले आकस्मिक निर्वाचनको घोषणा पनि गर्नुभएको देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ

बेलायतले हुवावेको फाइभ–जी नेटवर्क बिस्तारका लागि स्वीकृति दिने

लण्डन, १२ माघ : बेलायतले फाइभ–जी नेटवर्क बिस्तारका लागि मङ्गलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्नेभएको छ । यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.