
वासिङटन , २ माघ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा

तेहरान, १ माघ : इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यस हप्ताको शुक्रबार तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्नुहुने भएको इरानी अधिकारीले बताएका छन् । राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले

मस्को, १ माघ : राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवले बुधबार राजीनामा दिनुभएको छ । रूसी राष्ट्रपतिसँग टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदवेदेवले नयाँ सुधार

अङ्कारा, १ माघ : लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास बुधबार टर्कीले व्यक्त गरेको छ । रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर

तेहरान, १ माघ : तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता हुनुभएको

सोल,१ माघ : दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक

डब्लिन, १ माघ : आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गर्नुभएको छ । आगामी फेब्रुअरी ८ मा उहाँले मंगलबार आमनिर्वाचन आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा

वासिङ्टन, १ माघ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ ।

बर्लिन, १ माघ : जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रहरुका बीचमा सम्मेलनको आयोजना गरेको छ । सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीहरुले मंगलबार जानकारी दिएका

इस्लामावाद, २९ पुस : पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन् । पाकिस्तानमा विगत केही दिनमा हिमपातका