
मस्को, २९ पुस : लिवियामा युद्धविराम सम्झौताका लागि वार्ता गर्न फ्रान्स पुगेका सैनिक नेता खालिफा हफ्तर युद्धविराम नगरिकन फ्रान्सबाट फिर्ता भएको उहाँ निकट स्रोतले बताएको छ । हफ्तरले रूसको पहलमा

दुबई, २९ पुस : द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द

गुआडालाजरा, २९ पुस : मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । संगठित
छिनिङ, २९ पुस : चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा दशजना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार सोमबार भएको सडक दुर्घटनामा परी

सोल, २९ पुस : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गर्नुभएको छ । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी

पेरिस, २९ पुस : फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण

इस्लामावाद, २९ पुस : पाकिस्तान नियन्त्रित काश्मिरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार हिमपहिरो र हिमपात सम्वन्धी विभिन्न घटनामा परी अरु कैयौँ बेपत्ता पनि भएका

नैरोबी, २९ पुस : पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा त्यहाँका आतङ्कवादीहरुले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल

कोलम्बो, २८ पुस : श्रीलङ्काको सरकारले ग्रामिणस्तरमा आवास नहुनेका लागि लक्षित गरी ल्याएको बृहत् आवास कार्यक्रमलाई पारित गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मन्त्रीपरिषद्ले घरबिहीन तथा अति गरिब नागरिकलाई आवासको

लाहोर, २८ पुस : पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्