
इस्लामाबाद, २७ पुस : अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा जानुभएको छ । पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई

होस्टन, २७ पुस : अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी

तेहरान, २७ पुस : इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताउनुभएको छ । इरानी राष्ट्रपति रउहानीले सो कुरा

बेरुत, २७ पुस : लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा

संयुक्त राष्ट्रसंघ २७ पुस : ओमनका सुल्तानको निधनप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो समवेदना व्यक्त गर्नु भएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले शनिबार जानकारी दिनु भएको छ । ‘ओमनका सुल्तान काबोस

तेहरान, २६ पुस : इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको

सियोल, २६ पुसस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन् । उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले

एथेन्स, २६ पुस : भूमध्यसागरीय क्षेत्रमा शनिबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ आप्रवासी शरणार्थीको मृत्यु भएको ग्रीसका सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् । पश्चिमी ग्रीस र इटालीको दक्षिणमा भूमध्यसागरलाई जोड्ने

टोकियो, २६ पुस : अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गर्नुभएकोे छ । भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई)

मुस्कात, २६ पुस : अत्यधिक धेरै समय शासन गर्ने शासकमध्येमा पर्ने ओमनका सुल्तान कबुसको निधन भएको छ । उहाँको ७९ वर्षको उमेरमा शुक्रबार निधन भएको शाही उच्च अधिकारीले शनिबार जानकारी