अन्तर्राष्ट्रिय

युक्रेनी विमान भुलवश खसालिएको इरानी सेनाको स्वीकारोक्ति

तेहरान, २६ पुस : इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा १५ जनाको मृत्यु

नयाँ दिल्ली, २६ पुस : भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको

बग्दादको अनुरोध अमेरिकाद्वारा अस्वीकार

वाशिङ्टन, २५ पुस : इराकी प्रधानमन्त्रीले अमेरिकालाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन

लेबनानी बालबालिकालाई प्राथमिकता दिन यूनिसेफको आग्रह 

बेरूत, २५ पुस : संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक सङ्कटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको लेबनानको राष्ट्रिय समाचार संस्थाले शुक्रवार जनाएको छ । युनिसेफले एक विज्ञप्ति

‘बोइङ ७३७ लाई क्षेप्यास्त्रले खसालेको हुनसक्ने’ : यूक्रेनी राष्ट्रपति

किभ, २५ पुस : पश्चिमी मुलुकहरूद्वारा दावी गरिए अनुसार बुधबार इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानलाई इरानी क्षेप्यास्त्र लागि खसेको हुनसक्ने तर यो कुरा पुष्टि नभएको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताउनुभएको

आक्रमणमा परी १८ शान्ति सेना घाइते 

संयुक्त राष्ट्रसंघ, २५ पुस : संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक

चिनियाँ राष्ट्रपति म्यानमारको भ्रमणमा जाने

बेइजिङ, २५ पुस : चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी मुलुक म्यानमारको भ्रमण गर्नुहुने भएको छ । म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका

अत्यधिक वर्षाबाट अङ्गोलामा ४१ को मृत्यु

लुआन्दा, २५ पुस : अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ । गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिनु भएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि

विमान दुर्घटनाको अनुसन्धान पूर्ण रुपमा होस् : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, २५ पुस : इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए

नाइजर, २५ पुस : नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.