अन्तर्राष्ट्रिय

इरानमा भएको विमान दुर्घटनामा ८२ इरानी र ६३ क्यानेडालीको मृत्यु

किभ, २३ पुस : इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ । इरानको राजधानी तेहरानबाट बुधबार बिहान

इरानको आणविक भट्टीनजिकै भूकम्प

तेहरान, २३ पुस : इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा

राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको डेमोक्र्याट नेताको आरोप

न्युयोर्क २३ पुस : अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाउनुभएको छ । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहनुभएका बाइडेनले

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

मोन्टेभिडिओ, २३ पुस : अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । “यही

अमेरिकी सैन्य आधार शिविरमा इरानद्धारा क्षेप्यास्त्र आक्रमण

बग्दाद , २३ पुस : इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप

युक्रेनको बोइङ–७३७ विमान इरानमा दुर्घटनाग्रस्त, सबैको मृत्यु

तेहरान, २३ पुस : इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस

राष्ट्रपति पुटिन र असदबीच सिरियामा भेटवार्ता

दमास्कस, २२ पुस : रूसी नेता भ्लादिमिर पुटिन र सिरियाली राष्ट्रपति बसर अल–असदबीच मङ्गलबार राजधानी दमास्कसमा भेटवार्ता भएको छ । नेता पुटिन सिरियामा युद्ध जारी भएको नौ वर्षपछि पहिलो पटक

‘जरिफलाई राष्ट्रसंघका लागि प्रवेषाज्ञा दिइएन’

तेहरान, २२ पुस : अमेरिकी शहर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्रीलाई अमेरिकाले प्रवेषाज्ञा (भिषा) दिन अस्वीकार गरेको विदेशमन्त्री जावेद जरिफले मङ्गलबार बताउनुभएको छ । इरानी विदेशमन्त्री

सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ४० को मृत्यु

केरमान, इरान, २२ पुस : इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मङ्गलबार मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले

तनाव न्युनिकरणका लागि आबे मध्यपूर्व जाने

टोकियो, २२ पुस : जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.