स्वास्थ्य

थप ४८ जनामा कोरोना पुष्टि

काठमाडौँ, २८ फागुन : थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । थप दुई

मिर्गौला खराब हुनबाट बच्न नियमित स्वास्थ्य परीक्षण

काठमाडौं, २७ फागुन : नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ ।

कोभ्याक्सको खोप आयो नेपाल   

काठमाडौँ, २३ फागुन : कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा

प्रम ओलीले लगाउनुभयो कोरोनाविरुद्धको खोप : दोस्रो चरणको अभियान शुरु

काठमाडौँ, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यसँगै ‘कोभिशिल्ड’ खोप लगाउनुभएको हो

खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयास : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं, २२ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया

यस्ता रोग निको पार्न प्राकृतिक विधि पञ्चकर्म

काठमाडौं, २२ फागुन : शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । आयुर्वेदप्रतिको आस्था विश्वास हराए पनि पञ्चकर्म विधिले धेरै पुरानो रोग

थप १२० जनामा कोरोना पुष्टि   

काठमाडौँ, २१ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौं, २० फागुन : अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका  लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय

आज २३औं स्वास्थ्य सेवा दिवस

काठमाडौं, १५ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ । ‘स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । मन्त्रालयले देशभरका स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

काठमाडौं, १० फागुन : कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.