स्वास्थ्य

सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने

काठमाडौं, २६ बैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ । महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको

चिनियाँ सिनोफार्मको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाडौं, २५ बैशाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप

किन चर्कियो अक्सिजन अभाव ?

काठमाडौं, २४ बैशाख : कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यकाबाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र

प्राकृतिक रुपमा नै अक्सिजन बढाउन के गर्ने ?

काठमाडौं, २१ बैशाख : श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ

रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ पेयपदार्थ

काठमाडौं, १४ बैशाख : पछिल्लो समय विभिन्न प्रकारका संक्रमण बढिरहेको हुँदा यस्ता संक्रमणबाट बच्न विभिन्न प्रकारका घरेलु उपायहरु अपाउनुपर्छ । घरेलु खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । सही

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

काठमाडौं, ४ बैशाख : सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा

चीन सरकारले अनुदानमा दियो कोभिड–१९ विरुद्धको आठ लाख ‘भेरोसेल’ खोप

काठमाडौँ, १६ चैत : चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे काठमाडौँ

चीनमा एमबिबिएस अध्ययनरत बिद्यार्थीको भविष्य अन्योलमा

काठमाडौंँ, १० चैत : चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश नदिँदा एक वर्षदेखि विश्व महामारीले नेपाल फर्केका चीनमा MBBS अध्ययनरत अन्तिम बर्षका बिद्यार्थीको भविष्य अन्योलमा परेको छ । पढाई सकिने सकिने

‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक

काठमाडौं, १० चैत : युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् । पोषणविद् डा. अरुणा उप्रेतीले धार्मिक महत्त्वका दृष्टिकोणले

खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि

काठमाडौं, ५ चैत : पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.