स्वास्थ्य

छिट्टै बिर्सने बानी छ ? खानुहोस् यी १० खानेकुरा

काठमाडौं, ७ पुस : के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? वैज्ञानिकहरुले यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन् । के तपाइँले प्रायः स–साना कुरा

परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौं, २ मंसिर : पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

काठमाडौं, २६ कात्तिक : नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि

कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउँदै स्वास्थ्य मन्त्रालय   

काठमाडौँ, २२ कात्तिक : सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसङ्ख्या

बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी   

कनकाई, २२ कात्तिक : झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्ष भित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरुआत गरेको छ । हाल प्रदेश १ का

एनआरएनएद्वारा रु एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौँ, २१ कात्तिक : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन

चितवनमा १६५ जना स्क्रबटाइफस र ३३ जना डेङ्गुका बिरामी

चितवन, २१ कात्तिक : जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका

प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल   

अशोक घिमिरे । काठमाडौँ, १९ कात्तिक : कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन   

काठमाडौँ १८ कात्तिक : समुदास्तरमा कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले

स्वास्थ्य मन्त्रालयलाई एक्सन एड नेपालद्वारा नौ हजार ४५७ थान पिपिई हस्तान्तरण

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मन्त्रालयमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.