स्वास्थ्य

टेकु अस्पतालले धरौटी नलिने

काठमाडौँ, १७ कात्तिक : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम

कामपाले कान्ति बाल अस्पताललाई दियो पिसिआर मेसिन 

काठमाडौँ, १७ कात्तिक : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका

शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च

काठमाडौँ, १६ कात्तिक : सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको

मौसमी फ्लूका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौं, १६ कात्तिक : चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण

मेची आयुर्वेद औषधालय सेवा विस्तारपछि नाफामा   

पशुपतिनगर, १५ कात्तिक : इलामको आइतबारेस्थित मेची आयुर्वेद औषधालयले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ । प्रदेश नम्बर १ सरकार, सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको

बाल चिकित्सालयलाई अनाथालय बनाउने प्रयास   

नारायणपुर, १३ कात्तिक : अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको अस्पताल

कोरोना संक्रमणपछि शरीरमा उत्पादन हुने एन्टिबडिज लामो समयसम्म रहँदैन

काठमाडौं, १३ कात्तिक : कोरोनाभाइरसविरुद्धको एन्टीबडी बेलायती जनसंख्यामा चाँडोरुपमा घटेको एक अध्ययनले देखाएको छ । यसले संक्रमणपछि शरीरमा भाइरसविरुद्धको प्रतिरोधी क्षमता दीर्घकालिनरुपमा नरहने संकेत गरेको अध्ययनकर्ताहरुले बताएका छन् । कोभिड-१९ बाट

आयुर्वेदिक सेवामा आकर्षण बढ्दै

पाँचथर, १२ कात्तिक : सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा पठाउन थालियो

चितवन, १२ कात्तिक : क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र आवश्यक भएपछि यहाँबाट पठाउन थालिएको हो । केन्द्रका प्रमुख

खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्न निर्देशन

काठमाडौँ, ९ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.