स्वास्थ्य

नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं. १ जेठ : नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, संक्रमितको संख्या २४५

काठमाडौं. १ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । यसअघि आज विहान कोरोना संक्रमितको संख्या २५० जना पुगेको सार्वजनिक गरेको थियो । स्वास्थ्य तथा जनसंख्या

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं, १ जेठ : थप ५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ । सर्लाहीमा १ जना, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं, १ जेठ : नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं, ३१ वैशाख : थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन्

कपिलवस्तुमा थपिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या २१९ पुगे

काठमाडौं, ३१ वैशाख: बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का

कोरोना संक्रमित २१७ पुगे, एकैदिन ८३ जना थपिए

शरद शर्मा । काठमाडौँ, ३० वैशाख : कोरोना भाइरस (कोभिड –१९)को संक्रमण आज फेरि २६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

एकैदिन ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौँ, ३० वैशाख : आज  ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको  छ । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य

थप १३ जनामा संक्रमण पुष्टि, एकैदिन २४ जनामा पुष्टि, सङ्क्रमितको सङ्ख्या १३४ पुगे

काठमाडौँ, २९ वैशाख : सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

सप्तरीमा थप एक जनामा सङ्क्रमण, सङ्क्रमित १२१ पुगे

काठमाडौँ, २९ वैशाख : सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.